काठमाण्डौ, १४ कार्तिक । एएफसी २३ वर्षमुनीको एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग खेल्दैछ ।नेपाल र लेबनानबीचको खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनान यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो…