काठमाडौं, १२ कात्तिक । नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । आज (शुक्रबार) बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल पछि (१,५३६) लाई बढाएर १,९९९ पुर्याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।बिहीबार बसेको स्थायी कमिटीले १,५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर,…