चितवन, ११ मंसिर । ओली गुट भित्र अर्को शक्तिशाली गुट जन्मिएको छ । नेकपा एमालेको महाधिवेशन रोचक बन्ने देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः भएको छ ।पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरुमा आकांक्षी धेरै देखिएका छन् । यसकारण ओली समूह नै अध्यक्षबाहेकको पदमा विभाजित छ ।…