काठमाडौं, १० मंसिर। नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी किनारबाट देवघाट जान सुझाब दिएका छन् । बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा सहभागी भएको वाग्लेले १०औं महाधिवेशमा चितवन पुगेका ओलीलाई काठमाडौं नर्फकी उतैबाट देवघाट जान सुझाव दिएका हुन् ।‘लाखौं कार्यकर्ताका साथ अहिले नारायणी नदी किनारमा हुनुहुन्छ । न्यायालयालाई न्याय नै नरहेको…