काठमाण्डौं, २२ मंसिर ।नक्सालस्थित प्रहरी हेडक्वाटर परिसरभित्र १६ करोड १९ लाख ६३ हजारमा नयाँ भवन निर्माण गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्नित भवनको बुधबार उद्घाटन गरे । महानिरीक्षक थापाले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त रहेको बताउँदै प्रहरीको कार्य सम्पादनमा सहजता हुने बताए। प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवं व्यवस्थित नयाँ भवन निर्माण गरिएको…