काठमाडौँ, २१ मंसिर । पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदार बनाउनेबारे नेपाली कांग्रेस संस्थापनइतर पक्षमा प्रयास जारी छ । यो प्रयासलाई सहमतिसम्म पुर्याउन नेताहरु निरन्तर लागिपरेका छन् । सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको संस्थापन इतर समूहका शीर्षनेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको नेताहरुको दाबी छ । यो समूहले यसबारे आफूपक्षीय…