बुटवल २४ असोज। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर गम्भिर घाइते भएका एकको मृत्यु भएको छ । औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए ।भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो । अस्थायी…