कपिलवस्तु १२असोज । यही १५ देखी १७ गते सम्म काठमाण्डौंमा हुने विधान महाधिवेशनमा कपिलवस्तु जिल्लाबाट ४० जना सहभागि हुने एमाले कपिलवस्तुले जनाएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट १७ जना, २ बाट ११ जना र ३ बाट १२ जनाको सहभागिता रहने छ । विधान महाधिवेशनको तयारी लगायतका विषयतमा केन्द्रित जिल्ला पदाधिकारीको वैठक मंगलबार जितपुरमा…