खेलकुद

ईपीएल क्रिकेटमा आज काठमाण्डौ र पोखरा भिड्दौ ।



काठमाण्डौ, १२ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज हुने एउटा मात्रै खेलमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो ।

पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । त्यस्तै हिजो पनि पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६