कपिलवस्तु ९ असोज। लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत ९ जिल्लामा मात्रै गाउँनगर अधिवेशन सुरु भएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ३ जिल्लामा भने निर्धारित तालिका अनुसार निर्वाचन हुन सकेको छैन । प्रदेशका बाँके र गुल्मीमा भने विवादका कारण रोकिएको छ ।…