चितवन १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिन चितवनमा रहने हुनुभएको छ । दशौं महाधिवेशनको आयोजना गर्ने निर्णयपछि महाधिवशेन स्थलको अवलोकनदेखि दासढुंगासम्म भ्रमण गर्ने गरी अध्यक्ष ओली चितवन आउन लाग्नुभएको हो ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा अध्यक्ष ओलीले बिभिन्न भेटघाट र पार्टी कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको…