काठमाडौँ ३ कार्तिक । नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ६६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घन्टामा देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६ जनामा परीक्षण गरिएकोमा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…