बुटवल असोज ८ / नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति अर्थात् शनिबार (असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।ती जिल्लामा दशैं अघिसम्म पालिका…