कपिलवस्तु ११ माघ बुटवल–गोरुसिङ्गे सडक खण्डको निर्माण कार्य आवश्यक निर्माण सामाग्री अभावका कारण अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना धारणा सार्वजनिक गर्दै सांसद पन्थीले आफू हरेक दिन उक्त सडकमा हिँड्ने क्रममा निर्माणको…