गलकोट (बागलुङ), ४ असारः बागलुङको बडिगाड गाउँपालिकाका आठ वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । गाउँपालिका नै स्थानीय शासनयुक्त घोषणाका वडा घोषणा अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफल भएको छ । गाउँपालिका १, २, ५, ६, ७, ८, ९, १० नम्बर वडालाई पोषणमैत्री…