काठमाडौं, १ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताका लागि अन्तिम प्रयास गर्दैछ । अध्यक्ष ओलीसँग छलफलका लागि नेता घनश्याम भुसाल अहिले निवास बालकोटमा पुगेका छन् । नेता जगन्नाथ खतिवडाका अनुसार ओलीसँग एकताको अन्तिम प्रयास भइरहेको छ । उनी नसच्चिए आफूहरु निर्णय गर्न बाध्य हुने बताए ।एमालेका वरिष्ठ नेता…