दाङ २९ साउन। जनशक्ति अभावमा रोल्पा अस्पतालमा कोभिड बिरामीको उपचार प्रभावित भएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धिका लागि पर्याप्त दरबन्दी र कर्मचारी पठाउन नसक्दा सेवा प्रभावित भएको हो । प्रदेश सरकार मातहतको उक्त अस्पतालमा दैनिक कोभिडका बिरामी आउने गरेका छन् । थोरै जनशक्तिका भरमा कोभिड र गैरकोभिड बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी बिदामा नबसी दिनरात खट्दा पनि समस्या आएको…