जीवनशैली

नया सरकारको दावि पेश गर्ने म्याद बिहीवार दिउँसो ३ वजे सम्म



रुपन्देही २७ साउन । लुम्बिनी प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) क मोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि बिहिबार दिउँसो ३ बजे सम्मका लागि प्रस्ताव लिएर आउन आह्वान गरेका हुन्।

अविश्वासको प्रस्ताव पेश गर्नु अगाडी विपक्षी गठबन्धनले ४१ जना सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका थिए । यद्देपी सो दाबीमा रिट नपुगेपछि गठबन्धनको तर्फबाट प्रदेश प्रमुखलाई पुनस् बहुमत सहितको दाबी प्रस्तुत गर्नु पर्ने छ ।

 

प्रकाशित : २७ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६