बुटवल १५ साउन। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेको पदभार ग्रहण कार्यक्रम बहिष्कार भयको छ। लुम्बिनी प्रदेश सरकारले पूरै बहिष्कार गरेको हो। उनले आज प्रदेशको मुकाम बुटवल आइ कार्यभार सम्हालेका छन् । तर प्रदेश प्रमुखको स्वागतमा सरकारका कोही पनि मन्त्री पुगेनन् । यस अघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालिन आन्तरिक मामिला तथा योजना मन्त्री…