कपिलवस्तु ६ साउन ।जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको ३९ औ पुन्य स्मृति कपिलवस्तुमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा कपिलवस्तु बालगृहका बेसाहरा बालकलाई बिहानको खाना खुवाइएको छ । नेपाल कांग्रेस कपिलवस्तुको सहयोगमा तौलिहवा स्थित बाल गुहका २९ बालकहरुलाई भोजन गराइएको हो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्य ,…