कपिलवस्तु २६ असार । बुद्धभुमी नगरपालिकाले गाई भैंसी पालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण गरेको छ । बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले ६ जना किसानलाई एक लाख चौबिस हजार रुपैयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ । नगरपालिकाले सुचना प्रकाशित गरि प्रस्तावना माग गरे अनुसार प्रती लिटर २ रुपैयाका दरले दूध डेरिले दिएको…