बपिलवस्तु, ०६ असार ।कपिलवस्तुको वुद्धभुमि नगरपालिका गोरुसिङेमा सुर्तीजन्य पदार्थको कारणले हुने क्यान्सर निवारणका लागी पत्रकार अन्तरक्रीया कार्यक्रम गरिएको छ । सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना तथा हेल्थ आवाजको सहकार्यमा विहिवार कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रीया कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा कार्यरत डाक्ट सम्भु खनालले किशोर अवश्थाका वालवालीका सुर्तिजन्य पद्धार्थको लतमा फस्देै जानु…