काठमाण्डौं, १९ असोज । नेकपा (एमालें) को विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको छ । माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो हँसिया हथौडा लोगोमा प्रयोग गरिएकाले माओवादी कित्ताबाट यसउपर प्रशन उठाइएको हो ।माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।एमालेले यसअघि वर्गाकार कोठामा सानो साइजको…