बुटवल २० असोज । बर्ष २०२१ को भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीन जना बैज्ञानिकलाई प्रदान गरिने भएको छ।द रोयल स्वेडिश एकेडेमी अफ साइन्सेसले यो बर्ष सिउकुरो मानाबे, क्लाउस हासलमन र जर्जिओ पारिसीलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो। एकेडेमीका अनुसार मनाबा र हासलमनले पुरस्कारको आधा हिस्सा बराबरी बाँड्ने छन् भने पारिसीले आधा हिस्सा एक्लैले पाउनेछन्। उनीहरुलाई 'जटिल भौतिकशास्त्रीय…