कपिलवस्तु,१५ असोज । नेपाली कांग्रेस बाणगंगाको नव निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।सिद्धार्थ क्याम्पसको सभाहलमा भएको कार्यक्रमकाबिच नवनिर्वाचित कार्यसमितिलाई पदभार ग्रहण गर्नुका साथै प्रमाण पत्र बितरण गरीएको हो ।नव निर्वाचित कार्यसमितिको सभापतिमा बिष्णु थापा, उप सभापतिमा रमेश चन्द्र भुसाल र भगवानदास चौधरी, सचिवमा सुर्य प्रसाद बराल र गोबिन्द आर्चाय, सह सचिवमा सुवास पौडेल र…