बुटवल १७ जेठ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा देशभरका पालिकाहरु मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका सबैभन्दा बढी अनुदान पाउने नगरपालिका भएको छ ।यसपटक प्रस्तुत बजेटबाट तिलोत्तमा नगरपालिकाले कुल ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको छ । तिलोत्तमाले प्राप्त गरेको यो बजेट नेपालका केही उपमहानगरपालिकाहरुको भन्दा समेत धेरै हो ।नेपालमा सबैभन्दा…