कपिलवस्तु ३ भदौ । लागत साझेदारीमा वाटोघाटो वनेको ,पुल पुलेशा बनेका जस्ता कुरा कुनै नौला होइनन । तर किसानले किन्ने भैसीमा लागत साझेदारी जनाएर बाणगंगा नगरपालिकाले फरक कामको थालनी गरेको छ । जस अनुसार कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ५० वटा भैसी लागत साझेदारीमा कृषकलाई हस्तान्तरण गरेको छ । स्थानीय सरकारको यस कार्यवाट कृषकहरु आत्मनिर्भर हुने…