काठमाडौं १ भदौ । नेकपा एमालेका नेताहरु छलफलमा जुटेका छन् । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका हुन् ।माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै एमालेका नेताहरु छलफलमा जुटेका छन । संसद अधिवेशन आजै मध्यराति…