काठमाण्डौं,७ असोज प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अढाइ महिनासम्म बिस्तार हुन सकेको छैन । सत्ता गठबन्धनमा सामेल दलहरुको आ(आफ्नै समस्याका कारण क्याबिनेट बिस्तारमा समस्या परेको छ ।काँग्रेसको महाधिवेशनका कारण फुकि फुकि मन्त्री छान्नुपर्ने अवस्थामा प्रधानमन्त्री देउवा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रमा मन्त्री बन्न चाहनेको संख्या अधिक भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चर्को दबावमा हुनुहुन्छ ।उपेन्द्र…