कपिलवस्तु ४ असोज। कपिलवस्तुको बिजयनगर गाउपालिका ३ मा गठन भएको एकता रेडियो श्रोता समूहले जनप्रतिनिधि संग सवाल जवाफ कार्यक्रम सम्पन्न गरेको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत पत्थरदेहियामा गठन गरिएको समूहले आर्थिक बर्ष २०७८÷०७९ को बजेट र योजनाको बिषयमा छलफल गर्दै जनप्रतिनिधि संग सवाल जवाफ गरेको छ। कार्यक्रममा श्रोता समूहका सदस्यहरुले आफनो गाउँठाउका समस्याहरुका बिषय ,अवका…