काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकले सुधार हुँदै गएको अर्थतन्त्र फेरि थला पर्दै गएको बताएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापी बनेपछि डराएको नेपालले २०७६ को चैतदेखि लकडाउन शुरु गर्यो । त्योसँगै नराम्रो प्रभाव पर्न थालेको नेपाली अर्थतन्त्रलाई अहिले नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहरले जटिल अवस्थामा पुर्याएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।दोस्रो…