कपिलवस्तु १ असोज । तिलौराकोटपछि कपिलवस्तुको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा देखा परेको जगदिशपुर ताल , सग्रहवा क्षेत्र ,कनकमुनि बुद्धको जनम भूमी निगालीकोट , अरौराकोट सहितका महत्वपूर्ण पर्यटकीय गन्तबय रहेको जगदिशपुरमा अहिले सम्म बैक तथा वित्तिय सस्थाको पहुँच पुग्न सकेको छैन । वित्तिय कारोवारको उच्च संभावनाको ठाउ भएर पनि त्यहा बैक तथा वित्तिय सस्था किन आएनन्…