कपिलवस्तु १३ भदौ। सिनर्जी सहकारीको भलवाड सेवा केन्द्र उद्ध्घाटन गर्दै प्रदेश सासंद विष्णु पन्थीले बाणगंगाको भलवाडलाई कृषि पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न सिनर्जीले काम गर्नुपर्ने बताउनु भएको छ । कृषि सँग विभिन्न चिजहरुमो उत्पादन गर्ने र त्यसको बजारीकरण सँगै व्यवसायमा लगानी पनि बृद्धी गर्न संस्थाले काम गर्नुपर्ने बताउनु भयो। बाणगंगाका ६ वटा सहकारी…