अर्घाखांची,२० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको बताएका छन् । पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौँ, त्यो संख्याले हुदैँन् परिवर्तन गर्नका लागि वहुमत चाहिने बताए । जिल्ला जिल्लाबाट सक्षम नेतृत्व आउँनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले नै जन्माएको छ,…