कपिलवस्तु, २४ भदौ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) निलम्बित हुने भएका छन् । रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका सांसद केसी निलम्बित हुने भएका हुन् । जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयले औपचारिक पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनी निलम्बित हुने लुम्बिनी प्रदेशका सभामुख तुलाराम मगरले बताए । उनले भने, ‘उहाँ पक्राउ गरेको औपचारिक…