बैशाख १६ ,गुल्मी । कोरोना संक्रमण बढे पनि गुल्मीमा अघिल्लो वर्ष सुरु भएको पीसीआर प्रयोगशाला बन्द छ । पाल्पामा सञ्चालित प्रयोगशाला पनि ऋणमा सञ्चालित छ । प्रयोगशालाको मेसिन संघीय सरकारले दिएको हो । तर, व्यवस्थापन र सञ्चालन खर्च भने स्थानीय तहबाट हुँदै आएको थियो । गुल्मीको प्रयोगशाला रेसुंगा नगरपालिकाको संयोजनमा र पाल्पामा पाल्पा अस्पताल मातहतमा छ । गुल्मीको प्रयोगशाला कर्मचारीले पाँच…