कपिलवस्तु ४ बैशाख । बन संरक्षणका लागि राज्यले मुख्यतय दुई कुराहरुमा ध्यान दिए पुग्ने जिल्ला बन अधिकृत इश्वरी प्रसाद पौेडेलले बताउनु भएको छ । उपभोक्ताहरुमा अहिले बन बचाए सदैव प्रयोग गर्न पाइन्छ भन्ने धारणा विकास हुन सकेमा र सरकारले पनि बन संरक्षण गर्दा हामीले नै लाभ लिने हो भन्ने कुरामा उपभोक्तालाई आश्वस्त पार्न सके राम्रो…