बुटवल १३ असार । लुम्विनी प्रदेशको विपद ब्यवस्थापन कोषमा न्यूनतम १० करोड भन्दा कम हुन नदिने प्रतिवद्धता जनाउदै मुख्यन्त्री शंकर पोखरेलले १२वटा जिल्लाका सिडियोलाई पूर्व तयारी र आइपरेका विपत्तिमा सिघ्र परिचालन हुन निर्देशन दिनु भएको छ । योसंगै बाढी, पहिरो र डुवानको जोखिम कम गर्न लुम्बिनी प्रदेश सरकारले पूर्वतयारी अघि बढाएको हो । मुख्यमन्त्री शंखर पोखरेलले १२ बटै…