कपिलवस्तु १३ चैत ।शिक्षा युवा तथा खेलकुद शाखा वाणगंगा नगरपालिका कपिलवस्तुको आयोजनामा वाणगंगा माध्यमिक विधालयमा शैक्षिक सामाग्री प्रर्दशनी गरिएको छ । बालज्योति बालबिकास केन्द्र कप्टैया प्रथम , कक्षा १ -५ सम्म सुर्योदय आधारभूत बिद्यालय चप्परगाउ प्रथम, ६ देखी ८ सम्म जनचेतना आधारभूत बिद्यालय बनगाई प्रथम र ९ देखी १२ सम्म होराईजन माध्यमिक सिद्धिपुर प्रथम भएको…