अर्घाखाँची ३१ जेठ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं ६ जुकेनाले दलित जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जुकेना भित्र रहेका ६६ वर्ष माथिका ६५ जना दलित जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।शितगंगा नगरपालिका वार्ड नं।६ का वडा अध्यक्ष ऋषि रेश्मीले प्रत्येक दलित जेष्ठ नागरिकलाई एक थान रेडियो दिएर सम्मान…