कपिलवस्तु 29 जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा स्वास्थ्य स्वयमसेविकाहरुले निःशुल्क साईकल पाएका छन् । वडा नम्बर ९ को वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी भलवाड अन्र्तगत कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकल प्रदान गरिएको हो ।उनीहरुलाई वडा अध्यक्ष धुव्र बेल्वासेले साईकल हस्तान्त्रण गर्नुभयो । भलवाड स्वास्थ्य चौकी…