अर्घाखाँची १६जेठ । लगातार बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको अर्घाखाँची जिल्लाको ठाडा अमराई जुकेना कच्ची सडकखण्ड अहिले संचालनमा आएको छ । सडकखण्डको जाडी खोलामा माथीबाट खसेको पहिरो हटाईएको छ । तर पानी पर्ना साथ माथीबाट लेदो खसेर सडक अवरुद्घ हुने देखिएको छ । आज बिहान देखि दिउँसो सम्म जेसिबीले निरन्तर पहिरो हटाएपछि सडक संचालनमा आएको…