काठमाडौं, १६ असार । गएको एक सातामा कांग्रेस नेताहरू विमलेन्द्र निधि, डा। शशांक कोइराला र प्रकाशमान सिंहबीच तीन वटा ‘लन्च मिटिङ’ भए । ७ असारमा बानेश्वरस्थित निधिनिवासमा, ११ असारमा महाराजगन्जस्थित कोइरालानिवासमा र १५ असारमा चाक्सीबारीस्थित सिंहनिवासमा भएका ‘लन्च मिटिङ’ को मुख्य एजेन्डा कांग्रेसको १४औं महाधिवेशनको नेतृत्व कब्जासँग सरोकारमा केन्द्रित भए ।सबैभन्दा महत्वपूर्ण यो छ– निधि, कोइराला र…