गुल्मी १३ जेठ ।गुल्मी सिमिचौर समाज रुपन्देहीले विपद व्यवस्थापन सहायता कोष अन्तर्गत पहिलो चरणमा सिमिचौर स्वास्थ्य चौकिलाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । जसमा बिरामी राख्ने बेड ३ थान ,अक्सिमिटर ३ थान ,अक्सिजन फ्लोमिटर २ थान ,अक्सिजन माक्स ५ थान , फेस शिल्ड १५ थान र अक्सिजन शिलिण्डर २ थान हस्तान्तरण गरिएको समाजका सचिब…