काठमाण्डौ २ फागुन । निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ ।आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ ।आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ ।…