बैशाख २५, भारत ।भारतमा पछिल्लो चौबिस घण्टामा चार लाख १ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख १ हजार ७८ जनामा एकैदिन संक्रमण पुष्टि भएको हो। यो अवधिमा ४१८७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसँगै एकै दिन कोरोना संक्रमणका कारण चार हजार भन्दा धेरै मृत्यु…