रुपन्देही २३ बैशाख । विभिन्न जिल्लामा होल्डीङ सेन्टर स्थापना गर्न र आइसोलेशन संचालन गर्न लुम्विनी प्रदेश सरकारले हरेक जिल्लालाई ५ देखि १० लाख सम्म वजेट निकसा दिने निर्णय गरेको छ । जस अनुसार लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई कुल ७९ लाख रुपैया दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको…