दाङ २९ माघ । दाङमा विगत तीन वर्षदेखि बन्द रहेको माटो परीक्षणको काम पुनःसञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र घोराहीमा माटो परीक्षणको काम सञ्चालनमा आएको हो । माटो परीक्षण कार्य सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत भएको छ ।किसानको खेतीयोग्य जमिनको नमूना माटो परीक्षण गरी त्यसमा भएका चारवटा तत्वको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको गुणत्मक…