कपिलवस्तु १० असोज । कपिलवस्तुमा एक बर्षमा २२ सय महिलाको सुरक्षित भर्गपतन गरिएको छ । नेपाल परिवार नियोजनसंघ र मेरी स्टोप कपिलवस्तुले सार्वजनिक गरेको विवरणमा यस्तो पाइएको हो । ती सस्थाका अनुसार यो भन्दा ठूलो संख्या असुरक्षित गर्भपतन गराउनेको छ । ‘सुरक्षित गर्भपत सेवाप्रति हाम्रो प्रतिबद्धता कोडिभ १९ को महामारीमा पनि सेवाको प्रतिबद्धता ’ भन्ने नाराकासाथ छैठो स्रक्षित…