कपिलवस्तु । सिनर्र्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो केन्द्रिय सभाले समृद्धिका निम्ति सहकार्यलाई जोड दिदै मुल प्रकरणका रुपमा अगाडी बढाउने निर्णय गरेको छ । सहकारीले आफ्ना मुख्य पाँच कार्यलाई ठोस कार्यान्वयनका निम्ति योजना निर्माण गर्दै केन्द्रिय सभा सम्पन्न गरेको संस्थाले जनाएको छ ।संस्थाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत समृद्धिको यात्रालाई सहयोग पु¥याउने…